Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

कम उमेरमा गीत रेकर्ड गराउने प्रथम नेपाली भाषी भूटानी गायिका बनिन सुजैना सन्यासी !

आगोपाटी सम्बादाता
नेपाली भाषी भूटानी गीतकार राकेश काफ्लेको शब्द, सि.डी बिजय अधिकारीको संगीत तथा राजू कार्कीको संगीत-संयोजनमा तयार भएको 'लालीगुँरास चुल्ठीमा सिउरी' बोलको गीतमा १३ बर्षिय बाल गायिका सुजैना सन्यासीको स्वर रहेको छ । भर्खर बजारमा सार्वजनिक भएको सो गीतको भिडियो सबैले रुचाउदै आएका छन् । कम उमेरमा गीत रेकर्ड गराउने प्रथम नेपाली भाषी भूटानी गायिका हुन सफल भएकी छिन सुजैना सो गीतबाट । चलेकाको नामबाट चल्नु र बलेकाको मद्दतमा हिड्नु – अति नै सजिलो कार्य हो। नचलेकालाई चलाउनु, बल्ने क्षमता भएका तर बल्न नसकेकालाई बाल्नु कठिन कार्य त हो नै तर यसमै छ आत्म-सन्तुष्टि मान्दै आएको धारणा राख्ने गीतकार  काफ्ले आफु अन्तिम घड़ीसम्म पनि यही आत्म-सन्तुष्टि प्राप्तिका निम्ती लागि परिरहने बताउनछन । सो गीतको भिडियो तल हेर्न सक्नु हुनेछ !

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget