Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

तराईमा चिसो बढ्यो, पठनपाठन प्रभावित ।

 पर्षा २५, मंसिर । तराइमा  चिसो बढेका कारण जनजीवन प्रभावित भएको छ । यस्का कारण तराईका अधिकांश विद्यालय आजदेखि बन्द भएका छन् ।

पर्षाका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको अध्यक्षतामा शुक्रबार बसेको दैवी प्रकोप व्यवस्थापन समिति पर्साको बैठकले एक साताका लागि  पर्षा जिल्लाका सबै विद्यालय बन्द गर्न निर्णय गरेको हो ।

लगातार छ दिनदेखिको शीतलहर र त्यसबाट बढ्दै गएको चिसोबाट बालबालिका बिरामी हुन थालेपछि एक साताका लागि जिल्लाका सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको प्रजिअ घिमिरेले जानकारी दिए ।

बढ्दै गएको चिसोका कारण सर्वसाधारणको दैनिकी समेत प्रभावित भएकाले सर्वसाधारणलाई राहत दिन उपमहानगरपालिका, नगरपालिका तथा गाविसमा आगो ताप्न काठको प्रबन्ध मिलाउन सम्बन्धित कार्यालयलाई निर्देशन गरिएको हो । ।हुस्सु र बाक्लो कुहिरोका कारण पठनपाठन रोक्नु परेको बताईएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget