Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

कोलोराडोमा रहेका भूटानीहरुको दुई संस्थाहरु एक हुने भए !

अमेरिकाको कोलोराडो राज्यमा पुर्नबासित नेपाली भाषी भूटानीहरुको दुई सामाजिक संस्थाहरू छन् (त्यसो त अन्य राज्यहरूमा पनि नभएका हैनन् । विगत लामो समयदेखि सञ्चालन हुँदै आएको नेपाली भाषी भूटानीहरुको एक मात्र कार्यक्रम भूटानी ढुकी-ढुकीको ३१औं स्तम्भमा कोलोराडो राज्यमा रहेका दुई सामाजिक सस्था जी.बी.सी.सी र हुय्मन होप फाण्डेशनका अध्यक्षहरू सोम बराल र राजू धौरालीसगँ संचारकर्मी हेम गिरीले भलाकुसारी प्रस्तुत गरेका थिए । सो भलाकुसारीमा ती संस्थाहरुका अध्यक्षहरूले  दुई संस्थालाई एकीकरण गरेर एउटा बनाउने जानकारी गराउनु भएको थियो ।  कोलोराडोमा रहेको भूटानी समाजको अपेक्षालाई मध्यनजर गर्दै त्यि दुई संस्था एकीकरण भएर भूटनिस कमिनिटी अफ कोलोराडो (बी.सी.सी) नामक संस्थाको रूपमाँ  स्थापना हुने भएको छ ।  यही डिसेम्बर १७ तारिक एक विशेष कार्यक्रम साथै पत्रकार सम्मलेनको आयोजन गरेर दुई संस्था एकीकरण गरिएको औपचारिक रूपमा घोषणा गरिने जानकारी प्राप्त भएको छ ।  दुई संस्थाका अध्यक्षहरूसँग संचारकर्मी हेम गिरीले गरेका भलकुसारी जुन भूटानी ढुकी-ढुकीको ३१औं स्तम्भमा प्रसारण भएको थियो ! त्यो भलकुसारी यहां हेर्न सक्नु हुनेछ :-

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget