Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सञ्जुको “हुक्सोदिङ ” सेवारो म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित )

      
काठमाडौ २७,पुष । अमेरिका निवासी गायिका सञ्जु लिम्बूको आवाज रहेको हुक्सोदिङ सेवारो बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
              हुक्सोदिङ सेवा एल्बममा समाविष्ट उक्त गीतको भिडियोलाई पछिल्लो समयका व्यस्त युवा निर्देशक प्रेम लामाले निर्देशन गरेका छन् । ज्ञानेन्द्र शर्माको सिनेम्याटोग्राफिमा तयार भिडियोमा कोरियोग्राफि भने सन्तोष राजवाहकको रहेको छ । उषा लिङदेन र दिनेश थापाको उत्कृष्ट अभिनयलाई देख्न सकिने भिडियोमा मुकेश सुहाङ निर्माताको रुपमा रहेका छन् । 
गीतमा यादन शेर्माको शब्द तथा संगीत रहेको छ । सुमधुर स्वरकी धनी सञ्जुले दुई दर्जभन्दा बढी आधुनिक गीतमा आवाज दिईसकेकी छन् ।
https://www.youtube.com/watch?v=lie0891oUEU&feature=youtu.be

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget