Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

लावती र विश्वकर्मा विजय



लेटाङ,माघ ३  । लेटाङ ७ मोरङ निवासी भुपेन्द्र लावती नेकपा एमालेको आठौ मोरङ जिल्ला अधिवेशनबाट जिल्ला सदस्यमा निर्वाचित हुनुभएको छ । ९१५ जम्मा मतमा लावतीले ४५८ मत प्राप्त गर्नुभएको थियो । लावती सिडीएफ मोरङको निर्देशकका रुपमा काम गर्दै समाजसेवामा लाग्नु भएको सामाजिक अभियन्ता समेत हुनुहुन्छ ।
त्यस्तै लेटाङ ५ बाट जिल्ला सदस्यकी उमेद्धवार गंगामायाँ विश्वकर्मा सबैभन्दा बढी मत प्राप्त गरी महिला सदस्यमा निवार्चित हुनुभएको छ । ६८२ मत ल्याएर विश्वकर्मा जिल्ला अधिवेशनमा म्यान अफ द ईलेक्सन समेत बन्नु भएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget