Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

“ दिल देखि तिमीलाई निकालेर ” बोलको गीत सार्वजनिक –भिडियोसहित ।


मोरङ ५,माघ । गायक प्रकाश पहिम लिम्बुको नयााँ गीत  “ दिल देखि तिमीलाई निकालेर ”  बोलको गीत सार्वजनिक गरिएको छ । गीतलाई भिभिन्न सञ्चार माध्यमबाट सार्वजनिक गरिएको हो ।
            यस गीतलाई शब्द संगीत डम्बर खड्काले गरेका छन् । यस गीतको छायाँङ्कन मोरङ, झापाका विभिन्न शुन्दर ठाँउमा गरिएको छ । ईश्वर दुलालको सहायक निर्देशन गरिको उत्त गीतमा भानु,मञ्जु,शिसिर,मात्रिका र सीताको अभिनय देख्न सकिन्छ ।
          मात्रिका पौडेल र शिसिर बुढाथोकीको निर्देशनमा तयार पारिएको भिडियोलाई शिसिरले नै सम्पादन गरका छन् । यस गीतमा एकराज कार्की र बिवेकको प्रोडक्सन रहेको छ ।
https://www.youtube.com/watch?v=lBwf3-Ohw9o

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget