विराटनगर ८ माघ । नेपाली कांग्रेस मोरङले विभाग विस्तार गरेको छ । माघ ५ गते मोरङको पथरीमा भएको जिल्ला कार्यसमितीको वैठकद्धारा ५ वटा विभागको प्रमुखको जिम्मेवारी दिएको हो । जिल्ला सदस्य राजु मास्के विद्यार्थी विभाग प्रमुख , मानबहादुर लिम्बु संगठन विभाग प्रमुख , विशालकुमार गौतम स्वास्थ्य विभाग प्रमुख , संस्कृतिक विभाग प्रमुखमा ईश्वरी चौधरी र सुभेक्षुक संघ संस्था प्रमुखमा रमानाथ भट्टराईले जिम्मेवारी प्राप्त गर्नुभएको जिल्ला सचिव मोदराज घिमिररेले जानकारी दिनुभयो ।
कांग्रेस मोरङमा विभाग विस्तार