रिहा भए पअि उन्को नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका छन् ।
लाग्थ्यो कुनै विजय प्राप्त गरेर फर्किएको । फुलमाला र अविरले उनिहरु पुरै पुरिएक थिए । गत महिना अदालत परिसरबाटै पक्राउ परेका अखिल क्रान्तिकारीमा आबद्ध प्रकाश शाही र चन्द्र बुढालाई प्रशासनले अवहेलना मु्द्दा लगाए एक महिनाको जेल सजाय सुनाएको थियो ।
शुक्रबार बिहान साढे ९ बजे रिहाई हुने कुरा सुने पछि सयौ माओवादीका कार्यकर्ताहरु बिहानैदेखि केन्द्रीय कारागार सुन्धारामा जम्मा भएका थिए , भने रिहाई पछि नारा जुलुस गर्दै टेकुदेखि त्रिपुरेश्वरसम्म ¥याली निकालेका थिए ।