Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

लोकमानलाई मसो दल्ने रिहाई हुदा यसरी गरियो भव्य स्वागत ।

     
काठमाडौं ८,माघ । अक्तियार प्रमुख लोकमान सिंह कार्कीमाथि पुस ७ गते सर्वोच्च अदालतको पेशी कक्षभित्रै कालोमोसो दल्ने विप्लब नेतृत्वको नेकपा माओवादी का दुईजना कार्यकर्ता शुक्रबार रिहा भएका छन् ।
 रिहा भए पअि उन्को नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका छन् ।
                  लाग्थ्यो कुनै विजय प्राप्त गरेर फर्किएको । फुलमाला र अविरले उनिहरु पुरै पुरिएक थिए । गत महिना अदालत परिसरबाटै पक्राउ परेका अखिल क्रान्तिकारीमा आबद्ध प्रकाश शाही र चन्द्र बुढालाई प्रशासनले अवहेलना मु्द्दा लगाए एक महिनाको जेल सजाय सुनाएको थियो ।
         शुक्रबार बिहान साढे ९ बजे रिहाई हुने कुरा सुने पछि सयौ  माओवादीका कार्यकर्ताहरु बिहानैदेखि केन्द्रीय कारागार सुन्धारामा  जम्मा  भएका थिए , भने रिहाई पछि नारा जुलुस गर्दै टेकुदेखि त्रिपुरेश्वरसम्म ¥याली निकालेका थिए ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget