Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

मैले जति माया भन्दै आए ईश्वर पोखरेल (अविरल)(भिडियोसहित )

 
 काठमाडौ २३,पुष । जहाँ रहे नि नेपाली कलाकारहरुले नेपाली गीत संगितलाई माया मारेका छैनन् । चाहे जुनकसुकै देशमा होस या कठिन परिस्तिथिमा । त्यस्तै शर्जक हुन गायक ईश्वर फोखरेल (अविरल । २०५८    “‘जानु पर्यो नी म त लाहुर” पहिलो गितको
 सात वर्ष देखि अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएका इ२००९ मा अस्ट्रेलिया आएका थिए ।
 पश्चिम नेपालको गुल्मीमा जन्म ( २ दर्जन भन्दा धेरै गीत रेकर्ड भईसकेका छान ।।बिगत १५ बर्ष देखि संगीत मा निरंतरता दिईरहेका छन् ।
 बि.स. २०६१  मा आफ्नो पहिलो एल्बम ‘शितल’ सार्वजनीक जसमा नवराज लम्सालको शब्द र राजु सिंहको संगीतमा रहेको ‘तिमि छैनौ त छैन शितल’ बोलको गीतलेकेही हदसम्म पहिचान दिलाउन सफल भएको थियो ।०६४(६५ सालमा ‘अराईज ’  दोस्रो एल्बम   जसमा रहेको ‘रातो रिवन’ बोलको दर्शकहरुले निकै रुचाएका थिए । सीड्नी तथा अष्टेलियाका अन्य विभिन्न भागमा हुने सांतगीतीक कार्यक्रममा आफ्नो प्रस्तुती दिईसकेका छन् ।  “समयले जहाँ पुयाए पनि आफ्नो संगीत प्रतिको लगाव कहिल्यौ मर्दैन “।  सधै सुख दुःखमा साथ दिने आफन्त साथीभाई, दर्शक स्रोताहरुको माया , हैसला र प्ररणाले नै आफु संगीतीक क्षेत्रमा लागी परेको अविरल बताउछन् । उन्का  केहि चर्चित गीत हरु( रात्तो रिबनूमैले झैं मर्ने बारे सोच्छयौ होला” ,काली मोरी
र पछिल्लो पटक निक्लेको गीत ूमैले जती मायाू
२०१५ मा अस्ट्रेलिया बाट निक्लेको सांगीतिक एल्बम ू उड़ानू मा पनि स्वर रहेको छ जून अस्ट्रेलिया निवाशी ६ गायक गायिका तथा २ गीतकारले संयुक्त पहलमा यस गीत वजारमा ल्याइएको छ । उत्त गीती एल्वम सिडनी मा एल्बम बिमोचन गरिएको छ । https://www.youtube.com/watch?v=RROnk5A5264

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget