Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

खिँचडीमा होमनाथ ।

       
काठमाडौ । करिव १५ बर्ष देखी कलाकारमा सक्रिय रुपमा लागेका होमनाथ तिमल्सिना अव खिचडी मार्फत दर्शकमाझ आएका छन् । हाँस्यकलाकारका रुपमा आफुलाई चिनाउन प्रयास गरिहेका होमनाथ खिँचडी हाँस्य टेलिसिरयल मार्फत आएका हुन् ।
              निरज नेपालद्धारा निर्देशित उत्त चलचित्रमा प्रहरीको भुमिकामा देखिएका छन् । जिरे खोर्सानी,तितो सत्य,खासखुस,ब्रेक फेल,रातो पिरो,चलेको चलन,मेरि बास्सै घुस पुराण लगायत थुप्रै सिरियलमा अभिनय गरेका होमनाथ चर्चामा भने आउन सकेका भने छैनन्
             । नेपाली चलचित्रमा पनि अभिनय उन्को देख्न सकिन्छ । इन्साफ,आफ्नो मान्छे आफ्नै हुन्छ ,हलचल,दिल माया,रोमान्स छ एकान छ जस्ता सफल चलचित्रमा अभिनय छ । होमनाथ भन्छन, धेरै काम गरियो तर चर्चामा आउन सकेको छुईन । केहि चलचित्र प्रदर्शन हुन बाँकी छ,उनि सम्झदै भन्छन् ।त्यस्तै पेट पुजा चाउचाउ,समृद्धी जेलर्स लगायतको विज्ञापनमा खेलेका छन् । केहि म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget