Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

लामो समय संचारकर्ममा बिताएका महेश सिक्दलले म्युजिक भिडियो निर्देशमा डेब्यु

लामो समय संचारकर्ममा बिताएका महेश सिक्दलले म्युजिक भिडियो निर्देशमा डेब्यु गरेका छन । महेश सिक्दलद्धारा निर्देशित माया लाउदा बोलको लोक पप गित हालै सार्बजानीक भएको छ । राजन सिक्देलको शब्द रहेको गितमा स्वर भने संदिप मोतेको रहेको छ ।संगित भने गजेन बान्तवाको रहेको गित गजबको चौतारी युट्युब चानल मार्फत शुक्रबार सार्बजानीक गरीएकोे छ । भिडियोमा सुनिल, मिना, प्रताप, मिलन र नगेन्द्रको अभिनय रहेको छ । भिडियोमा छायाकन गजेन्द्र घलेको रहेको छ भने सिरकुमार साम्पाङ्गको सम्पादन रहेको छ । 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget