Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु ।


 नवलपरासी १३ माघ । नवलपरासीको दुम्किबासमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।
    इलाका प्रहरी कार्यालय नयाँबेलहानीका अनुसार पूर्वपश्चिम राजमार्गको दुम्किबास ५ घिउ खोलामा नम्बर नखुलेको ट्रकले ठक्कर दिँदा ना १९ प ६५२६ नम्बरको मोटरसाइकलमा सवार नवलपरासीको गैडाकोट ६ निवासी २९ वर्षीय तारा घिमिरेको घटनास्थलमै मृत्यु भएको हो ।
    मोटरसाइकल चालक तारा घिमिरेका दाजु ४३ वर्षीय वालकृष्ण ढकाल गम्भीर घाइते भएका छन् ।
     घाइते ढकालको भरतपुरमा उपचार भइरहेको र ठक्कर दिने सवारीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget