आफै गएउ छुटिएर बोलको आधुनिक गितको भिडियो रिलीज भएको छ । गोबिन्द मधर आचार्य को स्वर तथा संगित रहेको गितको भिडियो हालै युट्यब मार्फत सार्बजानीक भएको हो । रुद्र बिष्टको मार्मिक शब्द रहेको गितको भिडीयो पनि उत्कृष्ट रहेको छ । गितमा सुदिप सागरको संगित संयोजन रहेको छ । गितमा रोबर्ट जोया र संजिबले अभिनय गरेका छन । म्युजिक भिडियोको प्रकाश कुवरले सहायक निर्देशन गरेका छन भने अचित श्रेष्ठ भिडियोका छायाकार सम्पादक तथा निर्देशक हुन । युट्यबमा छोटो समयमा धेरैले मन पराएका छन । भिडियो रास प्रोड्कसन ले बजारमा ल्याएको हो ।
भिडियो
भिडियो