Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

विनिता वरालसँग भोला अधिकारीले गरेको ५ प्रश्न :


चपली हाइट चलचित्रमा अभिनय गरेर एकाएक हिट भएकी नायिका विनिता बराल आजभोली कता होलिन,के गर्दै होलिन भन्ने आम दर्शकहरुलाई लाग्न सक्छ । कृषि क्षेत्रमा समेत लागेकी विनिता निकै चर्चामा रहिन । चलचित्रमा अभिनय मात्र नभएर आफुलाई कृषकका रुपमा उभ्याएकी विनिता लेखन कार्यमा पनि सक्रिय छु भन्ने कुरा  केहि समय अघि जुइनो नामक उपन्यास पाठकमाझ दिएकी थिईन ।  उनी कहाँ र के गर्दै छिन त । उनै नायिका तथा उपन्यासकार  विनिता वरालसँग भोला अधिकारीले गरेको ५ प्रश्न  :

१.अमेरिकामा विनितब बरालको दिनचर्या कसरी बित्दैछ ?
अमेरिकामा म स्टडीमा विजि छु, अब थेसिसको तयार ।

२.फिल्ममा फर्कने योजना छ कि छैन ?
फिल्ममा  तर मेरो पढाई सकेर मात्रै फर्कन्छु

३.अमेरिका र नेपालमा के फरक पाउनु भयो ?
धेरै फरक छ , राम्रा नराम्रा जे जस्तो भएनी आफ्नै देश प्यारो लाग्छ ।

४.उपन्यास “जुइनो” को प्रतिक्रिया कस्तो आयो ?
जुईनोले सबैको मन जित्यो , म एकदमै खुशी छु । अझै पनि रेस्न्पोन्स आईरहेको छ । व्यापार पनि राम्रो भईरहेको छ ।

५.आम दर्शकलाई नयाँ कोसेली दिदैँहुनुहुन्छ ?
दर्शकहरुलाई नयाँ कोसेली पक्कै दिन्छु ,तर केहि समय लाग्छ । म मास्टर डिग्री गर्दैछु । मेरो ध्यान पढाई तिर दिनुपर्ने भएकोले तत्काल केहि सोचेकी छुँइन ।


Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget