Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

धनुषामा मोटरसाईकल खम्बामा ठोकिदा यादब ठहरै ।

             
धनुषा, १७ पुस । धनुषामा एक मोटरसाईकलयात्रीको दुर्घटनामा परि मृत्यु भएको छ । सडक छेउको खम्बामा मोटरसाइकल ठोक्किएर क्षिरेश्वरनाथ नगरपालिका– ८ हरैयाका ४० वर्षीय जितेन्द्र यादवको घटनास्थलमै मृत्यु भएको छ ।

धनुषा प्रहरीका अनुसार शनिबार राति १ बजे ज ७ प ३८४५ नंको मोटरसाइकलमा यादव जनकपुरबाट घर जान लागेका बेला जनकपुरको पिंडारीचोक नजिक सडक छेउको खम्बामा ठोक्किएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ।

शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget