Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

यसरी ‘बन्दैछ नेपाल - गायक प्रसाइँ (भिडियो सिहित)

यसरी ‘बन्दैछ नेपाल- भिडियो सिहितजिन्दगी एल्मबभित्र रहेको ‘बन्दैछ नेपाल’ बोलको गीतमा सुराचले कुनै जात धर्म नभनी सहयोगी मनले कर्म गरेमा नेपाल बन्न समय नलाग्ने सन्देश दिएका छन् । भूकम्पको बेला पालभित्र बस्दा लेखिएको गीतमा संगीत र शब्द गायक प्रसाइँकै छ । भिडियोलाई विभोर पोख्रेलले निर्देशन गरेका छन् । सिन्धुली, जनकपुुरलगायतका ठाउँमा छायांकन गरिएको भिडियो केही दिनमा सार्वजनिक गर्ने सुराचले जानकारी दिएका छन् ।

- See more at: http://saptakoshionline.com/?p=6805#sthash.Mo7CAJ5E.dpuf

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget