Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

फास्ट ट्रयाक र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम सुरू गर्ने सरकारलाई दबाब र्‍याली

 
 काठमाडौं ५,माघ । सरकारले काठमाडौं तराई मधेश जोड्ने फास्ट ट्रयाक र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम सुरू गर्ने भनेको कुरा तेपाराको कथा जस्तै भको छ । त्यो कुरालाई काम छिटो गर्न दबाद मुलक कार्यक्रम स्वरुय स्थानीयहरुले जनदबाब तिब्र पारेका छन्। उत्त कामलाई चाडो गर्न
सार्वजनिक दबाब समूहले मंगलबार निजगढमा र्‍याली निकालेको छ। बारा,पर्सा र रौतहटकासमेत स्थानीयको ठुलो  सहभागी र्‍याली निजगढमा भेला भएर सभामा परिणत भएको थियो। सभालाई व्यवस्थापिका संसदको विकास समितिका सभापति रविन्द्र अधीकारीले सम्बोधन गरेका थिए।
सरकारले दुई वटा प्रमुख आयोजनका लागि बजेट छुट्टाएको भए पनि काम नगरेको अधिकारीले बताए। संसदमार्फत काम गर्नका लागि सरकारलाई दबाब दिने उनले प्रतिबद्धता जनाए।
बारा क्षेत्र नम्बर ६ का सांसद पुरुषोतम पौडेलले तराई मधेशका केही जिल्लाका लागि मात्र नभई समग्र देशको विकासका लागि यी आयोजना बन्नुपर्ने दाबी गरे।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget