Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

नन्दु गुरुङको ‘हाम्लाई पनि’ बोलको गीतको म्यूजिक भिडियो सार्वजानिक ।


पथरी समाचारदाता
 पुस २५, । शुक्रबार क्रेजी इन्टरटेइमेन्टले नव गायक नन्दु गुरुङको ‘हाम्लाई पनि ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजानिक गरेको छ ।
       विहिबार झापा दमक र काठमाडौंबाट हिमशिखर टेलिभिजनको ‘हेल्लो पूर्वाञ्चल’ कार्यक्रम र युट्युव च्यानल सङ्स नेपालबाट सो म्यूजिक भिडियो एकसाथ सार्वजानिक भएको हो । देव गुरुङको शब्द÷संगीत रहेको सो गीतमा मोडल योगेन्द्र राई र निशा इम्बुङले अभिनय गरेका छन् ।
        सह–अभिनेताहरुमा पुकार राई, करण धिताल, जीवन सुवेदी, दिपक खालिङ, फिपराज बेघा र सन्तोष राई बी रहेका छन् । मोरङको जाँतेमा छायांकन गरिएको म्यूजिक भिडियो भुपेन्द्र तुम्बाहाम्फको छायांकन, अभिषेक मगरको कोरिग्राफ रहेको छ भने निर्देशन सञ्चारकर्मी सन्तोष राईले गरेका हुन् ।


Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget