पथरी सम्वाददाता
मोरङ ६,माघ । हिमशिखरले उत्पादन गरेको टेली सिरियलू उफ यो संसार नामक सिरियल मा अभिनय अभिनय यात्रा गरेका शिसिर आजभोली निकै व्यस्त बनेक छन् । “ उफ यो संसार ” मा अभिनय गदै जाँदा उत्त सिरियल १८ भाग पुगे पछि रोकियो ।
उन्को अभिनय यात्रा भने रोकिएन । त्यो पछि अर्को सिरियल “हाँस्न पाइन्दैन हैू ” नामक सिरियलमा सह निर्देसन र कलाकार को भूमिका निर्बाह गरे । त्यस पछि उन्ले पछाडी फर्केर हेर्नु परेन । हिमशिखर टेलिभिजनबाटै प्रसारण हुने हाँस्य सिरियल ूदोबाटेू मा पनि अभिनय गरे ।
हाल उनिद्धारा अभिनित धाराबाहिक सिरियल स्टुडेन्टू निकै चर्चामा छ । यस सिरियलमा सह निर्देसक समेत गदै आएका छन् । स्टुडेण्ट सिरियलमा टंके नामले पुर्वमा चिर परिचित छन् । कलाकारितामा निकै व्यस्त बनेका उनी म्युजिक भिडियो,निर्देशन,सम्पादन समेत आफै गर्दछन् । केहि गीतमा समेत आफ्नो गायक कला नि प्रस्तुत गरेका छन् । शिसिरले चाँडै पुर्बेली कान्छी टिम टिमे जिउ बोलको गीती एल्बम निकाल्ने तयारीमा रहेका छन् । हाल पथरी सनिस्चरेमा एन पी एल मिडियामा कार्यरत छन् ।