Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

शिसिर अभिनय,गायन र निर्देशनमा व्यस्त, फोटोफिचर सहित ।


पथरी सम्वाददाता      
मोरङ ६,माघ । हिमशिखरले  उत्पादन गरेको टेली सिरियलू उफ यो संसार  नामक सिरियल मा अभिनय  अभिनय यात्रा गरेका शिसिर आजभोली निकै व्यस्त बनेक छन् ।  “ उफ यो संसार ” मा अभिनय गदै जाँदा उत्त  सिरियल १८ भाग पुगे पछि रोकियो  ।
                उन्को  अभिनय यात्रा भने रोकिएन । त्यो पछि अर्को सिरियल “हाँस्न पाइन्दैन हैू ” नामक सिरियलमा सह निर्देसन र कलाकार को भूमिका निर्बाह गरे । त्यस पछि उन्ले पछाडी फर्केर हेर्नु परेन  । हिमशिखर टेलिभिजनबाटै प्रसारण हुने  हाँस्य सिरियल ूदोबाटेू मा पनि अभिनय गरे ।
 
                हाल उनिद्धारा अभिनित धाराबाहिक सिरियल स्टुडेन्टू निकै चर्चामा छ । यस सिरियलमा सह निर्देसक समेत गदै आएका छन् । स्टुडेण्ट सिरियलमा  टंके नामले पुर्वमा चिर परिचित छन् । कलाकारितामा निकै व्यस्त बनेका उनी म्युजिक भिडियो,निर्देशन,सम्पादन समेत आफै गर्दछन्  । केहि गीतमा समेत आफ्नो गायक कला नि प्रस्तुत गरेका छन् ।  शिसिरले चाँडै  पुर्बेली कान्छी टिम टिमे जिउ बोलको गीती एल्बम निकाल्ने तयारीमा रहेका छन् । हाल पथरी सनिस्चरेमा एन पी एल मिडियामा कार्यरत छन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget