Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

माघ १७ गतेसम्म लाईसेन्स सम्वन्धीकाम ठप्प ।

   काठमाडौं ।  यातायात व्यवस्था विभागले तयार पारेको सफ्टवेयरमा समस्या देखिएको भन्दै लाइसेन्स सम्बन्धी सवै काम रोकिएको जनाएको छ ।
                तीन दिनदेखि रोकिएको लाइसेन्स सम्बन्धी काम सुचारु गर्न अझै चार दिन कायमै रहने विभागले जनाएको छ ।  माघ १७ बाट भने काम नियमित शुरु विभागको भनाई छ ।
यसैबीच यातायात तथा भौतिक पूर्वाधार मन्त्री रमेश लेखकले लाइसेन्स नवीकरणमा समस्या देखिएपछि विभागका अधिकारीलाई बोलाएर  जानकारी लिएका छन् ।
                मन्त्रालयका सचिव र विभागका अधिकारीहरुले सफ्टवेयर अपग्रेड गर्नुपर्ने भएकाले १७ गतेबाट मात्र लाइसेन्स सम्बन्धी काम सुचारु गर्न सक्ने जानकारी दिएका छन् ।
स्रोतका अनुसार मन्त्री लेखकले फेरि यस्तो समस्या नआउने गरि तत्काल सफ्टवेयर अपग्रेड गर्न र सर्वसाधरणलाई सहज सेवा दिन भनेका छन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget