पथरी,मोरङ । गायक प्रकाश पहिम लिम्बुको नयााँ गीत “ मधुर त्यो तिम्रो बोलि ” बोलको गीत सार्वजनिक गरिएको छ । गीतलाई भ्यालेन्टाईन डे को अबसर पारेर मार्फत सार्वजनिक गरिएको हो ।
यस गीतमा शब्द मनिष पौडेलको रहेको छ भने संगीत विकेश साउदेनले गरेका छन् । यस गीतको छायाँङ्कन मोरङ, झापाका विभिन्न शुन्दर ठाँउमा गरिएको छ । उक्त गीतको छायाङ्कन तथा श्रीगार श्याम गिरिले गरेका हुन् । ईश्वर दुलालको सहायक निर्देशन रहेको उत्त गीतमा भानु खड्का र एलीसा बास्तोलाले अनियन गरेका छन।
मात्रिका पौडेल र शिसिर बुढाथोकीको निर्देशनमा तयार पारिएको भिडियोलाई शिसिरले नै सम्पादन गरेका छन् । यस गीतमा एकराज कार्की , विवेक तिम्सिना र सोमनाथ भट्टराईले लगानी गरेका छन् । ।https://www.youtube.com/watch?v=cPOJPv-idT4