काठमाण्डौ फागुन ११ । नया बर्षमा घामपानीको योग रहेको जसमा नाच्ने मान्छेलाई पुण्यको योग छ भन्दै पण्डित ,गायक ,सँगितकार कृष्ण भारद्धाजले गित सार्वजनिक गरेका छन ्। उनको नया गितमा यस्तै छ भन्ने दावि गरेका छन् । जुन गितको बोल रहेको छ‘घाम पानी घाम पानी स्यालको बे’। बचपनमा हामीले सम्झने रमाइला पललाई गितले समेटेको छ ।आफुले विवाह नगरेपनि स्यालको त बिहे हेर्न पाइने भयो भनेर ठट्टा गरे ।हाइलाइट नेपालबाट अडियो साथै कभर भिडियो यु ट्यूवमा सार्वजनिक गरिएको छ ।
यो गित करिब ६ महिनाको मेहेनत र तपस्याले तयार भएको हो । यस गितलाई चर्चामा ल्याउने काममा तिलक प्रताप चन्दले विषेश सहयोग गर्नुभएको छ । उनले खुलेर तारिफ गरे । यो गितमा सारा दुःखलाई भुलेर एकछिन् नाचेर आनन्द लिउ भन्ने भाव बोकेको छ।यस गितमा निर्माण सुसिल पौडेलको रहेको छ ।यस गितमा मोडेल दुर्गेश थापा र बर्षा शिवाकोटी रहने छन् भने यस गितलाई निर्देशन अहिलेका चर्चित भिडियो निर्देशक निकेश खड्काले गर्ने छन्। निर्माण पक्षले जनाएअनुसार यस गितमा कुल लागत ४ लाख हुने।जसले गर्दा भिडियोले मार्केट जमाउने योग देखिन्छ ।पानी प¥यो भन्दा अब्बलरहने सँगितकार शुरेस अधिकारीले समेत बताएको हँुदा गितको सम्पूर्ण टिम यतिवेला खुसी रहेको छ ।