Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

घामपानी घामपानी बोलको गीत सावजनिक ।


काठमाण्डौ फागुन ११ । नया बर्षमा घामपानीको योग रहेको जसमा नाच्ने मान्छेलाई पुण्यको योग छ भन्दै पण्डित ,गायक ,सँगितकार कृष्ण भारद्धाजले गित सार्वजनिक गरेका छन ्। उनको नया गितमा यस्तै छ भन्ने दावि गरेका छन् । जुन गितको बोल रहेको छ‘घाम पानी घाम पानी स्यालको बे’। बचपनमा हामीले सम्झने रमाइला पललाई गितले समेटेको छ ।आफुले विवाह नगरेपनि स्यालको त बिहे हेर्न  पाइने भयो भनेर ठट्टा गरे ।हाइलाइट नेपालबाट अडियो साथै कभर भिडियो यु ट्यूवमा सार्वजनिक गरिएको छ ।

यो गित करिब ६ महिनाको मेहेनत  र तपस्याले  तयार भएको हो । यस गितलाई चर्चामा ल्याउने काममा तिलक प्रताप चन्दले विषेश सहयोग गर्नुभएको छ ।  उनले खुलेर तारिफ गरे । यो गितमा सारा  दुःखलाई भुलेर एकछिन् नाचेर आनन्द लिउ भन्ने भाव बोकेको छ।यस गितमा निर्माण सुसिल पौडेलको रहेको छ ।यस गितमा मोडेल दुर्गेश थापा र बर्षा शिवाकोटी रहने छन् भने यस गितलाई निर्देशन अहिलेका चर्चित भिडियो निर्देशक निकेश खड्काले गर्ने छन्। निर्माण पक्षले  जनाएअनुसार यस गितमा कुल लागत ४ लाख हुने।जसले गर्दा भिडियोले मार्केट जमाउने  योग देखिन्छ ।पानी प¥यो भन्दा अब्बलरहने सँगितकार शुरेस अधिकारीले समेत बताएको हँुदा गितको सम्पूर्ण टिम यतिवेला खुसी रहेको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget