गायिका सरु गौतम पछिल्लो समय स्रोता तथा दर्शकमाझ स्थापित हुने क्रममा छिन् । एकपछि अर्को गर्दै उनको गायन शैलीले स्रोतालाई लठ्याँदै लगेको छ ।
काठमाडौ ।
पछिल्लो साता उनको आवाजले भरिएको “साइला मेरो साइला” बोलको गीत सार्वजनिक गरिएको छ । उत्त गीतमा गीतकार ंज्ञानेन्द्र कोइरालाको शब्द शिसिर बुढाथोकीको सम्पादन रहेको छ । साथै गीतमा मात्रिका पौडेलको निर्देशन र टंक बुढाथोकीको संगीत संयोजन छ ।
बैदेशिक रोजगारीमा गएका साइला र उनको अभावमा झेल्नु परेको पीडा गीतमार्फत प्रस्तुत गरिएको छ । विदेशिएको पतिलाई चाँडै फर्किन आउन आह्वान गरिएको गीतमा खुशी फर्काउन भनिएको छ।https://www.youtube.com/watch?v=5GEqeRQjW-s