Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

’नाई मलाई थाहा छैन’ नेपाल युट्युब ट्रेन्डमा पहिलो नम्बरमा द कार्टून्ज क्रियु र अलिशा राई एकै साथ सन्जिब र टीकाको गीत

गायक सन्जिब पराजुली र टीका प्रसाईंको गीत ’नाई मलाई थाहा छैन क्लब मिक्से  मा द कार्टून्ज क्रियु र अलिशा राईको धमाकेदार नृत्य रहेको छ ्र दुइ दिन अघि यु(ट्युबमा रिलिज भएको यो म्युजिक भिडिओ अहिले नेपालको युट्युब ट्रेन्डमा पहिलो नम्बरमा परेको छ ।  गायकद्वयको ’सँग सँगै’ अल्बममा समावेस यो गीत दुइ दिन भित्रै युट्युबमा सर्वा्धिक हेरिएको भिडियो बन्न सफल भएको छ ।

गीतकार एकनारायण भण्डारी, संगीतकार तथा एर्रेंजर आशिष अविरलको धुनमा सजिएको यस गीतको पहिलो संस्करणमा ’बाबा एजुकेशन कन्सलटेंसी’को प्रयोजनमा अन्तराष्ट्रिय नृत्य प्रतियोगिता पहिले देखिनै संचालित छ ्र  प्रतियोगितामा सहभागिताको लागि पालन गर्नु पर्ने नियमहरु गायकद्वय सन्जिब पराजुली र टीका प्रसाईं को फेसबुक पेजमा हेर्न सकिन्छ । 


भिडियो हेर्नुहोस 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget