तिलक प्रताप चन्द
काठमाडौ । ‘सैनिकलाई टुडिखेल मायालुलाई जाउलाखेल लगनखेल ’चलचित्रको गितले भनेझै टुडिखेलमासेनाले पनि मायालु शैली देखाएको छ।
हिजो सैनिक पनि कोमल हुन्छ भन्ने भाव युक्तिका साथ हिजो म्युजिक कन्र्सट गरेको छ ।सैनिक दिवसको दिन पारेर दिउसो २ बजे देखि तयारी थालेर ४ बजेदेखि कन्र्सट सुरुगरेका थिए।
सैनिक नै आफ्नो ब्याण्डले सुसज्तित थिए ।राष्टिय गित र उनीहरुको एकनासको ड्रेसपले सबैको ध्यान खिचेको अबस्था थियो ।गायक हेमन्त शर्मालाई कन्र्सट लिएर कलाकारको प्रतिनिधित्व गराएका थिए।हेमन्तले मुल हौ रसाइदेउ लगायत थुप्रै गित गाएर मान्छेलाई आकषर््ाण गरेका थिए ।
भृकुटी मण्डवमा‘कति सुहायो कति सुहायो बाघको छाला नाकको माला कति सुहायो’ पशुपति शर्माले भजन गाएर दर्शक तानेका थिए ।रु५० को प्रवेश सुल्क राखेर वरिपरी पर्दाले नढाकेर अव्यवस्थित भएको भनेर त्यहा आउने दर्शकले भने ।
तर सैनिक दिवसमा हेलिकप्टर च्याटरिङ देखि हवाइ जम्पिङ साथै तोप पड््काउने सबै कार्यसकेर स्थानिय जनतालाई निसुल्क दिउसो ३ बजेतिर कन्सर्टमा सहभागि बनाएको थियो ।सैनिकले आफ्ना आफ्ना प्रस्तुतिमा राष्टियता देखाएका थिए ।