Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

पथरीमा धमाधम कालो पत्रे हुदै,पञ्चाङ सडकका सचिब टिका राम अधिकारी संग गरिको कुराकानी ।

     
पथरी संवाददाता ।
 मोरङको पथरी ।सनिस्चरे नगरपालिका को सडकहरु धमाधम कालोपत्र भईरशेको छ ।,पथरी शनिस्चरे नगरपालिका भए पछि यहाँको पूर्वधार हरु पूर्णनीर्मार्ड तथा बाटो,पूल ,खानेपानी देखि लिएर सबै कुरामा विकासले फड्को मार्दै गएको छ ।
         यस्ता विकासका कुराहरु यूटूब च्यानलको मार्फत हजुर हरु लाई जानकारी गराउन पथरी नीस्चरे नगरपालिका को सडकहरु कालोपत्र हुदै,पथरी शनीस्चरे नगरपालिका भइकन यहाँको पूर्वधार हरु पूर्णनीर्मार्ड तथा बाटो,पूल ,खानेपानी देखि लीएर सबै कुरामा बिकास हुदै छ । आज यसै विषयमा कुराकानी गर्न शिवलय पञ्चाङ सडकका सचिब टिका राम अधिकारी संग गरिको कुराकानी  । भिडियो सहित
https://www.youtube.com/watch?v=TlvHBXWAvAE

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget