Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

गीतकार तथा संगीतकार टुरिष्ट जंग बि क को शब्द/संगीतमा नया गीत बजारमा

पछिल्लो समय निकै चर्चामा रहन सफल गीतकार तथा संगीतकार टुरिष्ट जंग बि क को शब्द/संगीतमा नया गीत "मेरो दिलमा तिमी छौ" बजार आएको छ ।

यस गीतमा सुमुधुर स्वरकी धनि चर्चित गायिका अन्जु पन्तको स्वर रहेको छ ।आफुले माया गर्ने मान्छेले आफु माथी नै शंका गर्दा ,"मेरो दिलमा तिमी छौ अरु कोहि छैन प्रीय ","जुन कुरामा शंका गरेउ त्यो साचो हैन प्रीय" भन्दै आफुले माया गर्ने मान्छेलाई फकाएका शब्दहरु गीतमा समेटिएको छ भने संगीत पनि शब्दको भाब अनुशार न्याय दिएको पाईन्छ ।गीतमा अभिनय चर्चित नायिका सम्पदा बानिया ,चक्र बम र सन्देश मगरको रहेको छ ।

निर्देशक प्रकाश भट्ट ले निर्देशन गरेको यश गीतमा करण चौसिरको छांयाकन ,बिष्णु शर्माको सम्पादन रहेको छ भने यश गीतलाई टुरिष्ट म्युजिक प्रा लि ले बजारमा ल्याएको छ .

गीत

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget