
मलाई दिन पर्ने माया सुन्तली ले बिरे सङ बाडी छे बोल को कमेडी जर्नल को गीत चाडैं नै महोत्तरी को बर्दिवास र सिन्धुली को जापान् ले निर्माण गरिदियेको काठमाडौं बर्दीवास highway मा चाडैं नै shooting हुदै छ सुन्दर र फराकिलो road मा भिडियो shooting गर्न लागे का हुन सिन्धुली को उकाली ओरालो सडक मा उल्टो साइकल चलाउन माहिर जिबनाथ पोख्रेल स्वयम् गायक पनि हुन पोख्रेल ले आफ्नो गायन कला सङै उल्टो साईकल चलाउने कला पनि भिडियो मा प्रस्तुत गर्दै छन भिडियो लाइ युवा निर्देशक कृष्ण पौडेल ले निर्देशन गर्दै छन अहिले निर्देशक कृष्ण गीत को shooting स्थल चयन को कार्य मा ब्यस्त छन चाडैं नै shooting मा लैजाने कुरा पौडेल ले बताउनु भयो साथै भिडियो मा बर्दिबाश निबासी युबराज आचार्य र संचारकर्मी अस्मित पौडेल को पनि अभिनय रहने छ नायिका भने अझै पनि तुङो नलागे को केही मोडेल हरु सङ कुरा भै रहे को पौडेल बताउ छन राम्री मात्र भयेर न हुने साथ् मा जिबन्त अभिनय गर्नु पर्नु भये को ले र tipically भेषभुशा मा येक्दमै ध्यान दिन पर्ने कारण ले पनि नायिका टुंगो लाग्न समय लागे को निर्देशक बताउ छन comedy जर्नल को गीत हरु मध्य मा यो अलिबेग्लै भए को कुरा जानकारी गरे गायक पोख्रेल ले मेची देखि माहाकाली सम्म साईकल यात्रा गरे र आफ्नो पहिचन बनाई सके का छन