Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

बुद्धको “के छ मनको सुर ”गीतको भिडियो सार्वजनिक (भिडियो सहित)


काठमाडौ । पछिल्लो समयमा निकै चर्चामा रहेका गायक बुद्ध ब. खत्रीको “के छ मनको सुर ” गीतको भिडियो सार्वजनिक गरिएको छ । युटुव ,टेलिभिजन लगायत सञ्चार माध्यमबाट एक साथ सार्वजनिक गरिएको हो ।
                “पुर्वै मोरङको ”बोलको गीतले एकाएक चर्चामा आएका बुद्ध ब.खत्री यस गीत मार्फत दर्शक स्रोताको मन जित्नेमा ढुक्क छन् । गीतमा शब्द संकलन तथा लय प्रियजन राईको छ भने निर्देशन पनि उनैले गरेका छन् । पुर्वको शुन्दर नगरी उदयपुर कटारीमा मायालुलाई घुम्न जान गीतले आग्रह गरेको छ ।
          पुवेली गीत पछिल्लो समय निकै सुस्ताएको बेला बुद्धले पुर्वेली गीत सार्वजनिक गरेको बताए । उत्त गीतको भिडियोमा प्रेम आले मगर,रश्मी दोङ , पुष्प राई र रंगकर्मी भोला अधिकारी लगाएतले अभिनय गरेका छन् भने गीतलाई भोला अधिकारीले नै नृत्य निर्देशन गरेका छन् । उत्त गीतलाई पुर्वेली जुनतारा म्युजिक प्रालीले बजार ब्यवस्थापन गरेको छ ।https://www.youtube.com/watch?v=8dLVmHN33rA

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget