Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

अभिनय भन्दा पनि लेखन, निर्देशन प्रति सकृय निर्जला ।

  भोला अधिकारी 
,काठमाडौ । नेपाली सिने जगतमा महिला निर्देशकको संख्या बढिरहेको छ । यहि कोटामा प्रवेश गदैछिन हेटौडाकी निर्जला अधिकारी । कलकार बन्ने र नाम कमाउन।े यस्तै चाहना बोकेर हेटौडा, सानो पोखराकी निर्जला अधिकारी महिला निर्देशकको रुपमा आफुलाई  रजतपटमा जम्ने सोचमा देखा परेकी छन् ।
        उनले विगतमा चलचित्र अभिमन्यु, आवाज मजदुरको, टेलि चलचित्र अपराध, लौ मार्यो, अग्रजका चित्कारहरु आदिमा अभिनय गरेकी छन् । उनि पछिल्लो समयमा अभिनय भन्दा पनि  लेखन, निर्देशन प्रति बढी सकृय हुन थालेकी छन् । महिला निर्देशकहरुमा खासै प्रतिस्पर्धा नभएपनि म अलि फरक सोच लिएर भिन्न विषय वस्तुमा चलचित्र निर्माण गर्ने तयारीमा जुटेकी छु उनले भनिन् ।
          छोटा चलचित्रहरु निर्देशन गरिसकेकी निर्जलाले निकट भविष्यमै ठूलो पर्दाको चलचित्र निर्माण, निर्देशन गर्ने घोषणा गर्ने भएकी छन् । झण्डै एक दशकको कला यात्रामा आफुलाई  प्राय सबै जसोले आस्वासन मात्र दिने, काम नदिने अनुभव बटुलेकी निर्जला अधिकारीले निर्देशन गरेकी छोटा चलचित्र मौकाको फाईदा र बाध्यता यतिबेला युट्युबमार्फत चर्चा बटुली रहेको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget