Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

र्याम्प मोडलिङ्ग हुँदै चलचित्रमा , जिआन रेग्मी

       
काठमाडौ । पछिल्लो समयमा थुप्रै नयाँ अनुहार चलचित्र क्षेत्रमा देखिएता पनि नायक रेग्मी त्यो भिड भन्दा विल्कुलै फरक चकलेटी नायकको रुपमा रजतपटमा जम्ने विश्वास लिन सकिन्छ । र्याम्प मोडलिङ्ग हुँदै चलचित्रमा प्रवेश गरेका पोखरा, रामबजारका जिआन रेग्मीको मुख्य उव्देश्य भनेकै कलाकारीताको माध्येमबाट भविष्यमा छुट्टै पहिचान बनाउने हो ।
         कलाकारीताको क्षेत्रमा लागेर आफ्नो पहिचान समाजमा छाड्ने चाहना कस्को नहोला । यस्तै चाहना बोकेर चकलेटी, नायकको रुपमा जम्ने सोचमा रजतपटमा देखा परेका छन् नायक जिआन रेग्मी । किशोर सुब्बा निर्देशित चलचित्र रेस उनको पहिलो डेब्यु चलचित्र हो ।
       चलचित्र रेसमा उनलाई नायिका निता ढुङ्गालो साथ दिएकी छन् । नायक रेग्मी नृत्य निर्देशक गोबिन्द राईको निर्माणधिन चलचित्र शिरिषमा अनुबन्ध भैसकेका छन् । ब्यवसायिक रुपले कलाकारीता क्षेत्रमा प्रवेश गरेको बताउने नायक रेग्मी कलाकार भैसकेपछि जस्तो सुकै भूमिका गर्न तयार हुनु पर्ने भएपनि आफुलाई रोमान्टिक भूमिका मन पर्ने बताउछन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget