सन्नीका फन्नी कुरा .
तिलक प्रताप चन्द
एजेसन्सीक | सन्नी लियोन बलियुटमा संंर्घषरत नायिका हन्।उनी अहिले बलियुट चलचित्रमा चर्चित छिन्् ।विगतमा अश्लिल चलचित्रको छविले बलियुटमा एक दर्जन चलचित्र खेलिसकेकी छिन् ।उनले आफुलाई सबैभन्दा बोल्ड अभिनेत्रिको रुपमा अझै टिकाईरहेकी छिन् ।
नेपालमा तिन पटक आएर एकदमै खुसी लागेको, सगरमाथा चढ्ने धोको रहेको इच्छा जाहेर गरेकी थिइन् ।उनका केहि रमाइला कुराहरु विभिन्न समाचार संस्था र फिल्म फेर म्यागेजिन ले गरेको अन्तरवार्ताका सन्नीका फन्नी कुराहरु
ड्ड उनी आफु एउटा कोठाबाट अर्को कोठामा जाने ब्यक्ति भन्दा बिषेश खालका व्यक्ति मनपर्छ ।
ड्ड उनी श्रीमान् बाहेक अरुसंग शारिरीक सम्बन्ध नराखेको ,अरुसंग त्यस्तो सोच आउदैन भन्छिन्।
ड्ड पोर्न फिल्म मेरो रोजाई थियो ,जो पहिलो अनुभवको काम थियो ।नया काममा मलाई मजा लाग्छ जे काम पनि खुसीका लागि गरिदो रहेछ,भनिन् ।
ड्ड शरीरमा गर्ने माया भन्दा मनले गर्ने माया शरिर त एकछिन्मा शिथिल बनिहानल्छ नि ।
ड्ड यिनले ४० पोर्न फिल्म हरु र १२ भन्दा बढि बलियुट फिल्म खेलेकी छिन् ।
रिपोर्ट एजेसन्सीक ो सहयोगमा