Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

टेनिसीमा राजधानी किराना पसल एण्ड क्याफे

आगोपाटी सम्बाददाता : अमेरिकाको टेनिसीमा मार्च ११ तारिक शनिबारको दिन एक समारोहको बीच  किराना पसल एण्ड क्याफेको उत्घाटन हुने भएको छ । टेनिसीमा रहेका नेपाली भाषीहरुलाई स्वाद र सन्तुष्टिका दैनिक उपभोग्य सामाग्रीहरूको सुपद मुल्यमा खरिद गर्नको लागि उपयोगी हुने हेतुले सो पसल एण्ड क्याफे संचालनमा ल्याउन खोजेको प्रो. गोपाल बस्नेतले बताएका छन् । चियापान समारोह बीच सुचारु हुने सो पसलले टेनिसीबासी नेपाली भाषीहरुको मन चाडै जित्न सक्ने सो राज्यका जितु बस्नेत काकाले बताए । राजधानी नाम दिएको सो किराना पसल साथै क्याफेको उत्घाटन कार्यक्रममा उपस्थिती हुनको लागि प्रो. मंगल तामांगले हार्दिक निमन्त्रण गरेका छन् ।  सो पसल साथै क्याफेको ठेगाना  5604 Nolensville पिके Nashville, TN ३७२११ मा रहेको तामांगले जनाकारी दिएका छन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget