डोटी डडेलधरा बोलको गीत सार्वजनिक भिडियो सहित
काठमाडौ । लोक गायक अर्जुन बोहोरा र गायिका तुल्सी घर्तीको आवाजमा रहेको “डोटी डडेलधुरा ”बोलको गीत सार्वजनिक भएको छ ।
समुन्द्र गिरीको शब्द रचना रहेको उत्त गीतमा उनैले लय भरेका हुन् । अर्जुन बोहोराको पहिलो कोसेली स्वरुप बजार आएको हो । यस गीतमा अर्जुन बोहोरा र आरुसी मगरले अभिनय गरेका छन् । निर्देशन भगिरथ मगर रहेका छन् ।यस गीतमा प्रेमीले प्रेमिकालाई शिदुर लगाएर घर लाने कुरा गरेका छन् । गीतलाई आशिष म्युजिक ले बजार व्यवस्थान गरेको छ । https://www.youtube.com/watch?v=YXvIQCThCi0