Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

डोटी डडेलधरा बोलको गीत सार्वजनिक भिडियो सहित


 काठमाडौ । लोक गायक अर्जुन बोहोरा र गायिका तुल्सी  घर्तीको आवाजमा रहेको “डोटी डडेलधुरा ”बोलको गीत सार्वजनिक भएको छ ।
           समुन्द्र गिरीको शब्द रचना रहेको उत्त गीतमा उनैले लय भरेका हुन् । अर्जुन बोहोराको पहिलो कोसेली स्वरुप बजार आएको हो । यस गीतमा अर्जुन बोहोरा र आरुसी मगरले अभिनय गरेका छन् । निर्देशन भगिरथ मगर रहेका छन् ।यस गीतमा प्रेमीले प्रेमिकालाई शिदुर लगाएर घर लाने कुरा गरेका छन् । गीतलाई आशिष म्युजिक ले बजार व्यवस्थान गरेको छ । https://www.youtube.com/watch?v=YXvIQCThCi0

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget