तिलक प्रताप चन्द
काठमाडौ । सोल्टी होटलमा टप्पा ,देउडा जस्ता साँस्कृतिक नृत्यले स्वागत गरिएको छ । बिहिबार हिजो नेपाल लगानी सम्मेलनमा आएका विदेशी व्यावसायीलाई विदेशी लगानीलाई आकर्षण मुखी बनाउन यस्तो गरिएको आयोजक समितिले जनाएको छ ।२५बर्ष अघि गरिएको भन्दा पृथक बनाउने निजी क्षेत्रमा लगानीलाई बढावा दिन यस्तो तरिकाले स्वागत गरिएको बताए ।
कार्यक्रममा सार्कका प्रमख,भारतिय अर्थ मन्त्रि,नेपालको प्रधान मन्त्रि लगायत अन्य देशका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय बरिष्ठ व्यवसायी तथा अर्थविद्हरुको स्वागतका लागि यसो गरिएको आयोजकले जनायो । नेपाल साँस्कृतिक रुपमा पनि धनि छ ।साथै नेपाल सुन्दर प्रकृति र संस्कृतिको धरोहर हो भनेर चिनाउने माध्यम बनोस भन्ने उदेश्य बन्यो।
दाङ् जिल्लामा सुनिने टप्पा गितमा आफ्नो नृत्य देखाएर सबैको ध्यान खिचेको थियो साथै साँस्कृतिक रुपमा मनै छुने ताडी भाकामा सुदुरपश्चिम नेपालको प्रतिनित्व गरेको थियो ।यसो हेर्दा भारतिय हिमाञ्चल संस्कृति भारतसम्म फैलिएको भान दिलाएकोले होला भारतिय व्यापारी उत्साहित थिए ।कार्यक्रम हलमा गरेपनि नृत्य बाहिर देखाइएको थियो ।