Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

फिल्म भन्दा गितको व्यापार राम्रो : कालिप्रसाद बास्कोटा

                       
तिलक प्रताप चन्द
काठमाडौ । गित सँगित सुख दुःखको साथी हो । भनिन्छ सँगितको भाषाले फरक पदैन यसले हरेक तवरले आनन्द,प्रेरणा दिन्छ ।चाहे एकान्तमा होस् या रमाईलो पार्टी सबैमा गितले हामी सबैको मनमा उर्जा पैदा गरेको हुन्छ ।बलियुटमा फिल्म भन्दा गितले एकदमै करोड व्यापार गर्ने त्यहाको बलियुट एजेन्सीले  जनाएका छन् ।यस्तै नेपालमा पनि फिल्मले भन्दा गितले बढि कारोबार गरेको सँगितकार तथा गायक कालिप्रसाद बास्कोटाले एक अनलाइन च्यानलको अन्र्तवार्तामा बताएका छन्।
                   सो अनलाइनमा‘ पुरानो डुङ्गा’ फिल्मले व्यापार नगरे पनि ‘नि निर जैले रिसाउने ’गितले राम्रो भ्युअरस् पायो तर फिल्मले पाएन।अहिले बजारमा दाहोरी गित गाउने कलाकारले राम्रो बजार पाइरहेका छन्, कन्र्सटबाट  राम्रो आम्दानी हुने गायक पुरुषोत्तम पौडेलले अनलाइनलाई बताए।फिल्म हिट भएपनि निर्माताको हातमा पैसा नपर्ने समस्या छ तर गितमा  त्यस्तो छैन ।विभिन्न संञ्चार माध्यमले जनाए अनुसार छक्का पञ्जाले १६ करोडको व्यापार ग¥यो तर हातमा ४ करोड निर्माताले पाए ।तर गितमा यस्तो रोकतोक नहुने गायन क्षेत्रका कलाकार बताउछन् ।गित हिट भएको कुरा युटुबको रेटिङ्बाट गणना गर्ने चलन आईसकेका छन्। बलियुटमा हिट गीतले २० देखि  ९० मिलियन भ्युअरर्स पाउछन् । त्यस्तै नेपाली गितहरुपनि यहि दौडमा बलियुटमा टक्कर दिने भ्युअर्स युटुवमा देखिन्छ ।सुर्के थैलि गितले १५ मिलियन क्रमशःपुर्व पश्चिम रेल ,ठमेल बजार ,बेहुली , साइली ,कालेदाई भिडियोे गितहरु पनि मिलियन दर्शक पाएका छन।तर दोहारी गितको क्रेज युटुवमा देखिदैन ।
       


       
       गीतहरु                   वाच रेटिङ्
    सुर्के थैली खै                 १५ मिलियन
    पुर्व पश्चिम रेल               १२ मिलियन
     ठमेल बजार                 ११ मिलियन
       बेहुली                    १० मिलियन
                                स्रोतःयुटुव भ्यूअरसिप रेटिङ्


नेपालमा दोहारी,आधुनिक ,चलचित्र र अन्य स्थानिय भाषाका गित हुने गरेका छन् ।यि लोक दोहारी गितहरुमा  राम जी  खान ,पशुपति शर्मा,टिका पुन,पुर्णकला विसी आफ्नो स्वरको जाँदु  देखाएका छन्।फिल्मी गितमा कालीप्रसाद बास्कोटा,मेलना राई ,मनिसा पोखरेल,मिना निरौला,सुगम पोखरेल ,अञ्जु पन्त ,राज सिग्देल रहेका छन्।आधुनिक गितमा एक छत्र राज प्रमोद खरेलले गरेका छन् ।उनले गायका अधिकान्स गितहरु बजारमा आएका छन ्।नयाँ पुस्ता गायकमा सविन लिम्बु,मेलिना राई ,भुपू पाण्डे ,कष्ण भारद्धाज, शंकर पुरुष सम्भावना वोकेका गायकहरु यो क्षेत्रमा पाइला चालिरहेका छन् ।गित नै मित ठान्ने मानिसको सोच हुन्न कृर्तिपुरका राजु श्रेष्ठले बताए ।उनी हेमन्त शर्माको फ्यान रहेको बताए ।मानिस आधारभुत आवश्यकता बनेको गित हरेक मानव संम्वेग रोजाई बनेको देखिन्छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget