तिलक प्रताप चन्द
काठमाडौ । यो देश नातावाद कृपावादले चल्छ । यो ् नेपाली सिने नगरीमा पनि मिल्न जान्छ । कलियुग नगरी व्यापार ,राजनिति र व्यक्तित्व निर्माण गर्ने थलो बन्दै छ । जसको हातमा छ मनि उसको हातमा हनि भनेझै कलाकारलाई आफ्नो नाता साइनोको जालोले फिल्म खेल्ने राजनिति गरिरहेका छन् ।उदाहरणका लागि छविराज ओझा,रेखा थापा,रोज राणा,विकास आचार्य ,अर्जन कुमार,निश्चल बस्नेत ,दिपकराज गिरी ,दिनेश रावत आदि निर्माता ,निर्देशकहरु यहि परिधिमा छन् ।
फिल्म उधोगमा नाता साइनोको यो कुरामा छविराज ओझाको नाम आउ५ । रेखा थापासग श्रीमान् श्रीमतीको सम्बन्धले धेरै फिल्म बने ।अहिले छविले शिल्पा पोखरेलसग सम्बन्ध राखेकोले अहिले ’मंगलम्’चलचित्र छविले गदै छन ्।जसलाई निर्देशन गदै छन् नवल खड्काले गदै छन् । रेखाले सविर श्रेष्ठलाई आफ्नो दाई बनाएर “डायरी चलचित्रमा काम गरिरहेकी छन् ।रोज राणाले मेरा ेपैसा खोई फिल्म बनाउद ैछन् ।जसले विराज भट्ट एउटा आफ्नो नजिको मित्र बनाउने आधार रोजले मान्ने गर्छन् ।
निश्चल बस्न्ोतको फिल्ममा दयाह्याङ् राई ,सौगात मल्ल लुट टु सगै काम गरे मित्रवते व्यबहार साईनो गरेर ६िकाई काम गर्छन् ।विकास आचार्यले निरजा र नाई नभन्नु ल छ उनको आाउदै छ ।अर्जुन कुमारले फाटेको जुक्ता फिल्म बनाउदै छन् ।दिपकराज गिरीले केदार ,शिवहरी,दिपा लिएर फिल्म बनाउन दोस्ति कायम रहन्छ ।यसो गर्दा त नाता साइनो को जालो हुन्छ ।यो प्रक्रिया लामो भएर गएपछि कसले कसलाई रोज्ने त्यो आवश्यक कदम चालन दिए राम्रो होला । एकदिन यस्तै जालोमा फस्नु पर्ला नत्र ।