Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

राधेको ट्रेलर सार्वजनिक ।


काठमाडौ । चलचित्र राधेको ट्रेलर सार्वजनिक भएको छ । शुशिल पोखरेलको निर्माण रहेको बहुप्रतिक्षित चलचित्र राधे चलचित्र यतिबेला निकै  चर्चा छ ।
          यो चलचित्र यस कारण चर्चामा छ कि निखिल उप्रेतीको एक्सन प्रधान पटिल्लो चलचित्र भएर नि यो चर्चाको विषय भएको हो ।  कि निखिल उप्रेति र प्रियंका कार्किको जोडि चलचित्रमा देख्न सकिन्छ ।यो चलचित्र प्रदर्शन नहुदै शुसिल पोखरेल अर्को चलचित्र बनाउने सोच बनाएका छन् ।
      हिजो सार्वजनिक गरिएको कालिन्चोकमा छायाकन गरिएको चलचित्र एक गित सार्वजनिक हो ।चलचित्रलाइ अव एक सम्भावना भएको चलचित्रको रुपमा हेरिएको छ । शुशिल पोखरेलको निर्माण रहेको चलचित्र राधेलाइ जगदिश्वर थापाले निर्देशन गरेका छन् । चलचित्र बैसाख १ गते देखि प्रर्दशनमा आउदैछ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget