Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

‘ब्वायफ्रेण्ड’ मार्फत रङ्गीन पर्दामा, बम्जन ।

           
काठमाडौँ । रौतहट, जुडिबेलाका स्थानीय वासिन्दा शुक बहादुर बम्जनको सानै देखिको चाहना हो अभिनय र मोडलिङ्ग । स्कूले जीवनमा थुप्रै सडक नाटकहरुमा आफ्नो प्रतिभा पस्किसकेका बम्जन नायक भन्दा पनि कुशल कलाकारको रुपमा चिनिन चाहन्छन् ।
        मोडल शुक बहादुर बम्जन चलचित्र ‘ब्वायफ्रेण्ड’ मार्फत रङ्गीन पर्दामा छाउँदै छन् । यतिबेला आफुलाई कला क्षेत्रमा स्थापित गराउन संघर्षरत छन् । नृत्यमा प्रारङ्गत बोम्जन अभिनय राम्रो गर्दछन् । आफुलाई उनि राम्रो कलाकारका रुपमा चिनाउन चाहान्छन् । प्रदर्शनको पर्खाइमा रहेको चलचित्र ‘ब्वायफ्रेण्ड’ मा सशक्त युवकको भूमिका निभाएका बोम्जनले  भन,े ‘यो मेरो डेब्यू चलचित्र भएकोले अलि बढी नै मेहनत गर्नु पर्यो ।’कलाकार हुन गाह्रो रहेको समेत अनुभव आगोपाटी डट कम लाई बताए ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget