Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

मानव अधिकारका विषय फिल्मले कसरी लिएका छन्?


काठमाडौ । नेपाल पर्यटन वोर्डमा अहिले मानव अधिकारको विषयले सबैको ध्यान केन्द्रित गरिरहेको छ ।    किनभने सो बिषयमा ३८ देशका फिल्महरुले चैत ३ गते देखि ६ गतेसम्म चल्ने अन्र्तराष्टिय फिल्म फेस्टेबलले धेरैलाई आकषर््ाण गरिरहेको छ । भुषण दाहाल निर्देशित फिचर फिल्मले सबैको मन चोरेको अवस्था देखियो ।‘म होइन म ’नाम रहेको उक्त फिल्मले पिटर तामाङ जिवनीलाई लक्षित गरेर  प्रस्तुत गरिएको तामाङ्ले बताए ।
        यो फिल्मले तेस्रो लिङ्गिको विषयलाई  उठाएको छ ।ब्लु डाईमन भन्ने संस्थाले तेस्रो लिङ्गिको अधिकारका लागि काम गर्न संस्थामा उनी त्यहि कार्यरत रहेको तामाङ्ले बताए । ब्लु डाईमन एनजिओ संस्थाले तेस्रो लिङ्गि पनि समाज केहि गर्न सक्छन् भन्ने जागरुपता देखाउनलाई यो फिल्म निर्माण गरेको बताए । त्यहा आउने दर्शकले उनलाई बधाई दिए ।मानव अधिकारका विषयमा सिरिया युद्ध,मुस्लिम युद्ध,यसिड युद्ध,महिला हिसाँका विषयका फिचर ,डकुमेन्द्रि फिल्मले पनि दर्शकको साथ पाए तर म होइन म जस्तो दर्शक पाएन ।

 माहोलमा फिल्म हेर्न  तुलसी घिमिरे भेटिए ।उनी सोही कामका लागि आएका रहेछन्।नेपाली फिचर फिल्मले सबैका ध्यान  केन्द्रित गरेको देखिन्थ्यो ।घिमिरेले पनि समयलाई मिलाएर आएका रहेछन् ।बाहिर फिल्मको समिक्षा गर्न साहित्यकार ,फिल्मकर्मीहरु अभि सुवेदी ,अनुप सुवेदी र राम्यता लिम्बूले प्यानज छलफल गरेका थिए ।मानव अधिकारमा पक्षमा नेपाली चलचित्र छ कि छैन सो विषयमा रहेर कुरा भएको रहेछ ।जहा फिल्मका कमेन्द्रि सुन्न पाइयो  ्र‘सुनपानी ’चलचित्रले दलितको पिडा ल्यायो तर जसले झन् पिडा थप्यो एउटै विषयमा जोड दिने कारणले मानव अधिकार जोगाउने भन्दा गुमाउने काम हुनजान्छ ।’अनुप सुवेदीले भने ।त्यस्तै राम्यता लिम्बू भनिन् ‘छक्का पञ्जाले व्यापार ग¥यो तर महिलाले विरोध गरे पोथि बासेको मनपर्दैन भन्ने सन्देश दर्सायो ।यसले पनि मानविय भावलाई उठाउने काम गरेन ।’अभि सुवेदीले भने ‘व्यापारमुखी भएर विषयलाई विगारेर फिल्म बनाए ।’यसरी प्यानल छलफलमा मन छुन ,एक संवेदनशिल गे को बिषयमा फिल्म म होइन म फिल्म  रहेको देखियो ।परिवार ,समाज सबैले गे पनि समाजको सदस्य हो उसलाई स्विकार्नु प¥यो भन्ने जागरुपता बोकेको उपस्थित दर्शकले बताए ।गे पनि मानव उसको पनि जिउने आधार छ भन्ने मानव अधिकार विषय ओकालत गरेको पाईयो ।यसरी सबै फिल्मले मानवयिताको विषयलाई जोड गरेको थियो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget