Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

शंकर पुरुषको,“के के गरे ”गीतको भिडियो सार्वजनिक ।


 काठमाडौ २१ फागुन । हिजो शंकर पुरुषको ‘के के गरे मैले’ बोलको भिडियो गित (युटुभ) मार्फत सार्वजनिक गरिएको छ । उनको स्वर संगित र चेतानन्द बस्नेतको शब्द रचना रहेकोे उक्त गित म्यूजिक नेपालबाट सार्वजनिक गरिएको हो । जसमा मोडेल सारिका केसी,विनोद चौधरीको अभिनय रहेको छ । गितलाई निर्माण गर्न तिलक प्रताव चन्दले सहयोग गरेका थिए ।
         राधिका हमालसँग लोक दोहारी गित‘तिउन मिठो सिन्की अचार’ बोलको गीत गाएर चर्चामा आएका हुन शंकर । यो दोस्रो लोक पप  गित‘के के गरे मैले’बोलकोे उक्त गितको भिडियो हिजो सार्वजनिक गएिको हो । गितले माया गर्ने के के सम्म गरे त्याग सर्मपण भन्ने भाव बोकेको  छ भन्ने कुरा यसका रचनाकार चेत्तानन्द बस्नेतले उत्त कार्यक्रममा बताए  ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget