काठमाडौ २१ फागुन । हिजो शंकर पुरुषको ‘के के गरे मैले’ बोलको भिडियो गित (युटुभ) मार्फत सार्वजनिक गरिएको छ । उनको स्वर संगित र चेतानन्द बस्नेतको शब्द रचना रहेकोे उक्त गित म्यूजिक नेपालबाट सार्वजनिक गरिएको हो । जसमा मोडेल सारिका केसी,विनोद चौधरीको अभिनय रहेको छ । गितलाई निर्माण गर्न तिलक प्रताव चन्दले सहयोग गरेका थिए ।
शंकर पुरुषको,“के के गरे ”गीतको भिडियो सार्वजनिक ।