Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सत्यको आधिकार र आयोग सम्बन्धी छलफल सम्पन्न



बिराटनगर, ११ चैत । सत्यको आधिकार र आयोग सम्बन्धी छलफल कार्यक्रम गरेर पीडितहरुले मनाएका छन । नेपाल पत्रकार महासंघ मोरङको सभाहलमा आयोजित कार्यक्रममा द्धन्द्धकालमा वेपत्ता पारिएका परिवारका सदस्यहरु भेला भएर कार्यक्रम गरिएको हो ।

२०१० सालमा संयुक्तराष्ट्र संघले हराएका आफना परिवारहरुलाई खोज्न पाउने अधिकारको ग्यारेन्टि गर्न पाउने प्रस्ताव पास गरेपछि यो दिवस मनाउन थालिएको हो ।

यो दिवस २०११ देखि विश्वका मुलुकहरुमा मनाउन थालिएको कुरा द्वन्द पीडित सभा चौतारी नामक संस्थाका अध्यक्ष रुपेस शाहले जानकारी गराउनु भयो ।

युरोपको एलसल्वाडोरबाट सुरु भएको यो दिवस सातौ भएको शाहले जानकारी दिनुभयो ।

यो दिवसले वेपत्ता परिवारहरुलाई आफ्ना हराएका परिवारको खोजि गर्न हौसला मिल्ने साहको भनाई थियो  ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget