Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

मेलिनाको स्वरमा“हाँस्न खोजे कयौं पटक ”भिडियो सहित


काठमाडौं । चर्चित मेलिना राईको स्वरमा रहेको “हाँस्न खोजे कयौं पटक” भन्ने बोलको गीत सार्वजनिक भएको छ । काठमाडौमा एक कार्यक्रमका बिच उत्त गीत सार्वजनिक गरिएको हो  ।
        अनिल विरहीको संगीत र पुष्प सुबेदीको गीत रचना रहेको छ । उत्त गीतलाई संगीत संयोजन केवी भण्डारीले गरेका छन् । सुविन भट्टराई,सन्ध्या ढकाल र सभ्यता पराजुलीको वेजोड अभिनय उत्त गीतमा देख्न सकिन्छ । गीतलाई काठमाडौ आसपासमा छायांङकन गरिएको छ ।
      गीतको भिडियोलाई अहिलेका चर्चित निर्देशक दिनेश डाँगीले गरेका हुन भने वजार व्यवस्थापन दाङ स्वर्गद्धारी म्युजिक प्रालीले गरेको छ ।https://www.youtube.com/watch?v=0wDkvF1MbV4&feature=youtu.be

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget