काटमाडौ । ‘यो रमाइलो गित ,जसले हामीलाई नचाउछ हसाउँछ ,चाहे पार्टी होस् या पिकनिङ् सबैतिर घाम पानी बोलको गीत फिट ’मुस्कानमा कृष्ण भारद्धाजले गीतको बयान गरे । निर्माण एवम् शब्द रचना सुसिल पौडेको रहेको यस गीतमा स्वर सँगित कृष्ण भारद्धाजको रहेको छ।यसलाई निर्देशन गदैछन् चर्चित फिल्म‘जिन्दगी रक्स’् र गित ‘बौला हु म’,‘रुपौली रानी’ जस्ता ३सय गितहरुका भिडियो निर्देशक निकेश खड्काले गदैछन् ।भने कोरियोग्राफि संञ्जिव समर ले गरेका छन् ।
गीतमा अभिनय दुर्गेश थापा ,आसिस्मा नकर्मी सहित ५जना साइडकोरसले डान्स् गरेका छन्।चैत ६ गते बिहान ९बजे देखि राति ९ बजे सम्म सुटिङ् गरियो ।कार्टुन क्रुच शैलीमा यसलाई प्रस्तुत गरिदैछ २ बर्षको अनुभवमा , यो गितमा नया शैली स्टेप रमाइलो हुने भएको छ भनेर डान्सर समरले भने ।यो गितमा दुर्गेश र असिस्मा नयाँ शैलीमा डान्स् देखाउने कसरत गरेका छन्।धैर रमाइला गतिविधिले सुटिङ्मा कलाकारहरुले मस्ति गरे ।असिस्माले यो को मान्छे भनिन् उनले यो यो दुर्गेश थापा भनेर दुर्गेशले रमाइलो गरे ।त्यस्तै असिस्माले आफु लेज्बो हु केटा नजिक पर्ने हैन भनेर ठट्टा गरिन् ।सेटमा म विना कसैकसैलाई भनेर गितको कोरस डान्सरले हिरोइनलाई साइड हानेको रोमान्टिक अन्दाज कमेडीमा पनि देखाए भने गायकले कपाल काटेको हेन्सी मोडमा ह्युमरस् लिप्सिङ् दिएर सबैलाई रमाइलो वातावरण तयार पारे । २१ जनाको टिममा सबैले आ—आफ्नो जिम्मेवारी लिभाएका थिए
गितको बारेमा निर्देशक भन्छन् ‘यो गित नाच्ने टायपको छ,यसमा नयाँ शैलिको प्रयोग हुन्छ धुलिखेलको रेस्टुरेन्ट माउन्ट भ्यूको लोकेशन फिट हुने भएकोले रोजेका छौ ।यो मेरो रुपौली रानी गित पछिको दोस्रो गीत भन्दा आनन्द पाउने कुरामा विश्वस्त छु।’छायांकनमा उत्सव दाहालले आफ्नो क्षमता क्रेन प्रयोग गरेर दृश्य खिचेका थिए ।यो गीत घाम पानी पत्रकार सम्मेलन गरेर २०७४बैशाख १० गते भिडियो रिलिज गर्ने योजना रहेको निर्माण समितिले बताएको छ ।यस गितको कुल लागत ४ लाख हुने सुशिल पौडेलले बताए ।