Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सञ्चारकर्मी सिर्जना र राम सारु लुकिछिपी पिरती लगाएको खुलासा,,


काठमाडौ । सञ्चारकर्मी सिर्जना बर्देवाले अव दिलमा घर बनाउने कुरा आफ्नो प्रेमीलाई भनेकी छिन । सञ्चारकर्मी सिर्जनाले आफ्नो सुमधुर स्वरमा “ अब बनाउ दिलमा हाम्रो सानो घर” नामक गितमा उत्त कुरा खुलाएकी हुन ् ।
      उत्त गीतको म्युजिक भिडियो हालै विभिन्न सञ्चार माध्यमबाट सार्बजनिक भएको हो । बिगत केहि समय अगाडि देखी गित संगितमा निरन्तर लागि रहेकी नव गायिका तथा सन्चारकर्मी बर्देवा खोटाङको राखाबाङ्देल दुई भदौरेमा जन्मिएकी हुन । धेरै लोकगितहरुमा स्वर दिदै आएकी बर्देवा लाई यश गितमा गायक राम सारु मगरले साथ दिएका छन ।
       त्यस्तै  गितको लय तथा शव्द सिर्जना भरत काम्भु मगरले गरेका छन ।साथै यस म्युजिक भिडियोमा चर्चित मोडेल पार्वती राई र ओम श्रेष्ठको अभिनय रहेको छ भने सागर गौतमले छायांकन गरेका छन् । उत्त गीतलाई ,काजिश श्रेष्ठको निर्देशन गरेका छन् । यस गीतलाई अभिनाश डिशीको सम्पादन रहेको छ । प्रियसि म्युजिक प्रा.लि.ले बजार व्यवस्थापन गरेको छ भने सोहि भिडियो प्रियसि म्युजिक प्रा.लि. कै युटुब च्यानल बाट सार्बजनिक गरिएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget