Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

बागमती सरसफाईमा शान्ति समाज नेपाल जुट्यो ।


काठमाण्डौं । बागमती सरसफाई २०० दिन पुगेको उपलक्षमा आज काठमाण्डौंमा मानव पदयात्रा तथा बागमती सरसफाई गरिएको छ । सो कार्यक्रममा देशका उच्च विशिष्ट व्यक्तिको समेत उपस्थिति रहेको थियो ।
                प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति शेर वहादुर देउवा, पूर्व उपप्रधान तथा माओवादी नेता नारायण काजी श्रेष्ठ, विद्युत प्राधिकरणका प्रमुख श्री कुलमान घिसिङ्गको उपस्थिति थियो । त्यस्तै पशुुपति राम मन्दिरमा औपचारिक उद्घाटन भएको कार्यक्रममा बानेश्वर पुगी समापन गरिएको छ । सयौं संघसंस्थाबाट र सयौं प्रतिष्ठानबाट लाखौं मानिसको सहभागिता रहेका छन् ।
                 आज यसरी नै वागमती सरसफाई सुन्दरीजलदेखि चोभार सम्म सरसफाई गरिएको हो ।
कार्यक्रममा शान्तिसमाज नेपालका सदस्यहरु प्रकाश कार्की, दिनेश भट्टराई, संगीता रेग्मी भट्टराई लगायत थुप्रै उपस्थित थिए । वागमति सरसफाईमा शान्ति समाज नेपाल प्रत्येक हप्ता सहभागीता जनाउँदै आएपनि यो दिन विशेष भएको संस्थाका अध्यक्ष शान्तिदिप रेग्मीले बताए ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget