Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सुबास जी Vs Nice जी

आगोपाटी समाचारदाता
                हिजो आजा सामाजिक संजाल फेसबुकमा चर्चा चुलिंदै आएको छ कलाकर्मी सुबास तामांगको ! दुईटा म्युजिक भिडियोमा अभिनय गरिसकेका अमेरिकामा बसोबास गरिरहेका सुबासलाई फेसबुकमा उनको नामले भन्दा उनले प्रयोग गर्ने "नाइस" शब्दले चिनिन थालेका छन् । कसैले गीत, गजल अनि कुनै फोटो फेसबुकमा पोस्ट गर्नै हुँदैन उनले देख्ने वित्तिकै नाइस शब्द नै प्रयोग हुन्छ, यस्तो स्टाटस अनि फोटोमा उनको नाइसले मेल त खान्छ तर, कसैले पीडा पोखेर लेखिएको स्टाटस अनि आक्रोस साथ लेखिएको स्टाटसमा समेत नाइस लेख्न पछि पर्दैनन् सुबास ! उनले स्टाटसको भाव बुझेर या नबुझी जता त्यतै नाइस लेखेको कारण हिजो आजा धेरैले आलोचना गरेर कमेन्ट गर्ने भन्दा पनि नाइस लेख्ने गरेका छन् । जुनै स्टाटसमा पनि नाइस भनेर मात्र किन कमेन्ट गर्नु हुन्छ नि भन्ने प्रश्नमा हाँस्दै उनले भने.'एउटा कुनै कोटले सबैले चिनुन भन्ने लाग्थ्यो अब सबैले चिन्न थाले !' फेरी उनले थपे,' मलाई अहिले सबैले नाइस लेख्ने मान्छे भनेर चिन्छन खुसी लाग्छ ।' उता नाम नखुलाउने सर्तमा एक नेपाली भाषी भूटानी गीतकार भन्छन,.कहिले काहि आफुले लेखेको स्टाटसमा नाइस लेखेको कमेन्ट देख्दा पनि चेसका हाने जस्तो लाग्छ !'

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget