Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

नक्कली कपालमा रहेका चर्चित कलाकारहरु


आफु राम्रो बन्न कलाकारले नक्कली कपालको प्रयोग गदै आएका छन् । नेपाली कलाकार देखि भारतिय कलाकारहरु १ लाख देखि करोडौ मुल्यमा किनेर  लगाउने चलन छ ।
  नेपाली कलकारहरु आर्यन सिग्देल,हेमन्त शर्मा ,एशकुमार ,दुर्गेश थापा,करिश्मा मानन्धर,रेखा थापा रहेका छन् । यो चलन भारतमा बढी हुन्छ ।
  अमिताभ बच्चन ,हिमेश रेशमिया,करिश्मा कपुर ,ऐश्वर्या बच्चनले नक्कली कपालको प्रयोग गरेरको विभिन्न संञ्चार माध्यमले जनाएका छन् ।



Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget