Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सार्वजनिक भो “ पराईको दिलभित्र ” भिडियो सहित

काठमाडौ । लोक गायक कृष्ण कुमारको “पराईको दिल भित्र ”लोक दोहोरी गीत सार्वजनिक भएको छ । उत्त लोक दोहोरी गीतले आफ्नो मायालु अरु सँगै हिडेको माया गरेका तर आफुलाई खासै वास्ता नगरेको गीले भाव पेखेको छ
            लोकेन्द्र हमालले यस गीतलाई लयबद्ध गरेका छन् भने स्यामु शाही र भुवन नेपालीले शब्द लेखेका हुन । यस गितमा सुरेश पोखरेल र अनिला वाइबा र सुरजले अभिनय गरेका छन् । यस गितमा गायक कृष्ण कुमार विश्वकर्मालार्इृ गायिका देवि घर्तिले साथ दिएकी छन् । भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन् । हमाल म्युजिकले यस गीतलाई बजार व्यवस्थापन गरेको छ । https://www.youtube.com/watch?v=bBJ3eCNSV6g&feature=youtu.be







Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget