Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

“घाम पानी” गीतको पोस्टर सार्वजनिक |

काठमाडौ ६ बैशाख । नयाँ बर्ष २०७४को शुभकामना सहित घामपानी बोल रहेको गीतको अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । निकेश खड्का फिल्मस् मार्फत तयार गरिएको पोस्टरलाई तिलक प्रताप चन्द र विकास धमला दुई भिन्दा भिन्दै ?पले तयार पारेका छन् ।यस गितको कभर भिडियो तिलकले सम्पादन गरे भने भिडियो  धमलाले गरेका हुन् । यस गितको भिडियो निर्देशन ‘जिन्दगी रक्स्’,फाटेको जुत्ता फिल्म सँगै ३०० सय म्यूजिक भिडियो निर्देशन  गरेका निर्देशक निकेश खड्काले गरेका छन् ।
                  गितमा अभिनय युवा रकस्टार मोडेल दुर्गेश थापा र ‘राध,ेअर्धकट्टी,अन्तराल फिल्मकी नायिका तथा  मोडल  आशिष्मा नर्कर्मीको रहेको छ । यसको कोरियोग्राफी संञ्जिव समरले गरेका छन् । लोकप्रिय मुहार भएकाले गितले उपलब्धि सफलता हासिल गर्नेमा कोरियोग्राफर ढुक्क छन् । यस गितको एल्वम्मा दुई गितह? समावेश छन् । ल्याङ ल्याङ बोलको गितका गायक तथा सँगितकार कृष्ण भारद्दाज यसलाई बजारमा ल्याउदै छन् ।उनको पुनः आगमन सहित घामपानी गित आउदैछ ।जसमा शिषर््ा गित रचना सुशिल पौडेल र दोस्रो गित आत्माहत्या गर्दिन डा.कृष्णहरि बरालले गरेका छन् ।दुबै गितको सँगित स्वर कृष्णराज भारद्दाजले गरेका छन् ।चण्डिराज काफ्लेका शिष्य रहेका र हाल कित्तिपुर त्रि.वि मा सँगित विषयमा  दोस्रो बर्ष अध्ययनरत सर्लाहि हरिवनका यि मेहनति प्रतिभाशाली गायक सँगितकार हुन् ।उनी अध्ययन र पुराणका काममा व्यस्त रहने हुदा टाइम नदिदा पहिलो गितले चिनाउन नसकेपनि दोस्रो गितले चिनाउने आशमा छन् । गितको अडियो ,भिडियो सबै कुल लागत ? ४लाख  छुट्याइएको गायक कृष्णले बताए । यस गितको प्रिमिएर बैशाख ८ गते र भिडियो १४ गते रिलिज हुने भारद्दाजले अनलाइनलाई जानकारी दिए । हाल उनी राज सिग्देल ,नरेन्द्र प्यासी ,मनिषा पोख्रेल, मिरा राणाभाट र प्रमोद  खरेल जस्ता गायक गायिकाह?लाई आफ्नो सँगित दिएर खुड्किलो चढ्ने योजनामा छन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget